बागमतीको बजेट प्रदेशसभामा पेश
शुक्रबार, ०१ असार २०८०, १५ : १३
कवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेश गरेका हुन् ।
आर्थिक संकटका कारण प्रदेशको आर्थिक वृद्धि दर कमजोर रहेको मन्त्री लामाले बताए । उनले प्रदेशको पुँजीगत र चालू खर्च समेत कमजोर रहेको उनले बताए ।
प्रदेशको सबलीकरण, आर्थिक विकास र नागरिकको जीवन स्तर सुधारतर्फ केन्द्रित रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण