शपथ
प्रधानन्यायाधीश कार्कीले लिए शपथ (तस्बिरहरु)
शुक्रबार, ०१ असार २०८०, १७ : ४८
काठमाडौँ । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । कार्की प्रधानन्यायाधीशमा नियुक्त भएसँगै शपथ लिएका छन् । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेसँगै शुक्रबार कार्कीले राष्ट्रपतिबाट शपथ लिएका हुन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा अपराह्न आयोजित समारोमहमा नवनियुक्त प्रधानन्याायाधीश कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहणलगत्तै कार्कीले शुक्रबार रामशाहपथ पुगेर पदबहाली गर्दैछन् ।
_pvCfJD8XEt.jpg)
_dfAoIHn3rc.jpg)
_Bv0baNnTcA.jpg)
_1XYpAM8huK.jpg)
_4v5rt24hGY.jpg)
_fjpuFA9e0x.jpg)
_YDfdWvx9lw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण