काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी मात्र किन्ने
बुधबार, ०६ असार २०८०, २१ : ५०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन मात्र खरिद गर्ने भएको छ । संघीय राजधानी समेत रहेको महानगरपालिकाले आवश्यक सवारी साधन खरिद गर्नुपरेमा विद्युतीय सवारी साधन मात्र खरिद गर्ने नीति बनाएको हो ।
बुधबार आर्थिक वर्ष २०८०–८१ को बजेटको नीति तथा कार्यक्रम ल्याएको महानगरले सफा र हराभरा शहर बनाउने अवधारणा अनुरुप यस्तो नीति ल्याएको हो । साथै आगामी श्रावण १ गतेदेखि काठमाडौं महानगरभित्र ४० माइक्रोन भन्दा कम पोलिथिन (प्लास्टिक) का झोला, फूलगुञ्छाको उत्पादन एवम् बिक्री वितरणमा समेत पूर्णरूपमा निशेध गरिने मेयर बालेन (बालेन्द्र) साहले घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
-
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था
-
विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण