शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
हिन्दी फिल्म संवाद प्रकरण

बालेनको निर्णयमा अदालतको ब्रेक, हिन्दी फिल्म प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

शुक्रबार, ०८ असार २०८०, ११ : १७
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश धीरबहादुर चन्दको इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले रातोपाटीलाई जानकारी दिए । चलचित्र संघले बुधबार बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप