आईसीसी एकदिवसीय विश्वकप छनोट
२५ ओभरमा नेपालको चार विकेट गुमाएर ९१ रन
शनिबार, ०९ असार २०८०, १४ : ४१
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्ध २५ ओभरमा चार विकेट गुमाएर ९१ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल २७ रन बनाएर आउट भए ।
भीम सार्की पनि २२ रन बनाएर पेभेलियन फर्किए । ओपनर आसिफ शेख शून्य रनमै आउट भए भने आरिफ शेख ६ रन बनाउँदै पेभेलियन फर्किए । कप्तान रोहित पौडेल १६ रन र कुशल मल्ल १२ रन बनाउँदै क्रिजमा छन् । नेपालले अतिरिक्त रुपमा आठ रन पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण