आईसीसी एकदिवसीय विश्वकप छनोट
नेपालले छैटौँ विकेट गुमायो, कप्तान पौडेल आउट
शनिबार, ०९ असार २०८०, १५ : ०७
काठमाडौँ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट अन्तरगत नेदरल्याण्डविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । कप्तान रोहित पौडेल ३३ रन बनाएर आउट भएका हुन् ।
३ चौका र एक छक्का हिर्काएका पौडेल लोगन भानविकको बलमा क्याचआउट हुन पुगे । नेपालले ३१.५ ओभरमा ६ विकेटको क्षतिमा ११६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण