सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
वर्षापछि खुलेको काठमाडौँ
फोटोफिचर

वर्षापछि खुलेको काठमाडौँ

शनिबार, ०९ असार २०८०

काठमाडौँ । देशभर मनसुन भित्रिएपछि शुक्रबार रातिदेखि शनिबार बिहानसम्म काठमाडौँ उपत्यकामा वर्षा भएको छ । बिहान परेको पानीका कारण वायुमण्डलमा रहेका प्रदूषण पखालिएपछि काठमाडौँको आकाश लामो समयपछि खुला र निलो देखिएको छ । 

बादल फाटेपछि आकाश खुल्दा निकै मनमोहक देखिएको छ । प्रदूषण पखालिएसँगै वायुको स्तर पनि स्वच्छ छ । हेरौँ तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया