आईसीसी एकदिवसीय विश्वकप छनोट
सन्दीपले लिए नेदरल्यान्ड्सको पहिलो विकेट
शनिबार, ०९ असार २०८०, १७ : २४
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको नेदरल्यान्ड्सविरुद्घ शनिबार भएको खेलमा नेपालले पहिलो विकेट लिएको छ । नेपालका स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् ।
सन्दीपले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान बिक्रमजित सिंहलाई ३० रनमा एलबीडब्लू आउट गराए । एक सय ६८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १३ ओभरमा एक विकेट गुमाएर ८६ रन बनाएको छ । नेदरल्यान्ड्सलाई जितका लागि ३७ ओभरमा ८२ रन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण