बाजेको सेकुवा नयाँ आउटलेट बुढानीलकण्ठमा
शनिबार, ०९ असार २०८०, १८ : ०७
काठमाडौँ । नेपाली विख्यात नाम बाजेको सेकुवाले बुढानीलकण्ठमा नयाँ आउटलेटको उद्घाटन गरिएको छ ।
न्यु योर्क र डल्लासको हिमालयन ग्रिलबाट प्रेरणा लिइएको यो आउटलेट परिवार, साथी र बच्चाहरूको लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । यसमा बास्किन-रोबिन्स आइसक्रिम पनि उपलब्ध छ । साथै परम्परागत नेपाली भोजन र बाजेको सेकुवाको सिग्नेचर खाना पनि पाइनेछ । बाजेको सेकुवाको ४७ वर्षको इतिहास छ । यसको प्रेरक दिनानाथ भण्डारीलाई स्नेहपूर्ण रूपमा ‘बाजे’ बाट सम्बोधन गरिन्थ्यो । त्यहीँबाट कम्पनीले आफ्नो नाम प्राप्त गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण