चन्द्रनिगाहपुरबाट ब्राउन सुगरसहित युवक पक्राउ
सोमबार, ११ असार २०८०, ११ : ५१
रौतहट । रौतहटको पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको चन्द्रनिहापुरबाट लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विवेक गुराे रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी एक नारायण कोइरालाले बताएका छन् ।
प्रहरीले चेकजाँच गर्ने क्रममा गुरोको शरीरमा लुकाएर राखेका १.४६० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको भनाई छ । गुरोले प्रयोग गरेको ना ५८ प ४२४६ नम्बरको स्पेलेण्डर मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको तथा जिल्ला अदालत गौरबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण