शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी निर्देशक दुबईमा सम्मानित
काठमाडौँ । शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारु इन्टरनेसनल एचिभर्स कन्फरेन्स (आईएसी) द्वारा दुबईमा आयोजित आयोजित अवार्ड कार्यक्रममा आउटस्ट्यान्डिङ इन्टरनेसल लिडरसिप एचिभर्स अवार्ड–२०२३ बाट सम्मानित भएका छन् । मारु शिवम् सिमेन्टको स्थापनाकाल देखिनै निर्देशकको रूपमा कार्यरत रहेका छन् ।
आईएसीले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ र यस वर्ष दुबईमा १६ औँ अवार्ड कार्यक्रम आयोजना गरेको थियो । आईएसीको प्रमुख लक्ष्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरूलाई प्रोत्साह गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, विभिन्न राष्ट्रका महत्त्वपूर्ण योगदान पुर्याएका उत्कृष्ट उद्योगीहरूको छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरू गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण