काठमाडौँ महानगरले ललिता निवास र चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने
सोमबार, १८ असार २०८०, १४ : ३७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवास र चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने भएको छ ।
महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै बालुवाटारस्थित ललिता निवास र चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने निर्णय गरेको हो ।
यस्तै महानगरले भवन निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्ने समेत जनाएको छ । उक्त क्षेत्रका जग्गामा भवन निर्माण भइरहेको भए रोक्का गर्ने महानगरको भनाइ छ ।
यदि कसैले सूचनाको अटेरी गरी भवन निर्माण गरेमा संरचना भत्काइने र भत्काउँदा लागेको खर्च समेत असुल गर्ने महानगरको सूचनामा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण