ज्याक माको एन्ट ग्रुपलाई १ अर्ब डलर जरिवाना
शनिबार, २३ असार २०८०, १२ : ५७
एजेन्सी । अर्बपति तथा अलिबाबाको एन्ट ग्रुपले १ अर्ब अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ । चीन सरकारले गरेको घोषणाअनुसार ज्याक माको प्रविधि कम्पनीहरूको समूह एन्ट ग्रुपले उक्त जरिवाना तिर्नुपर्ने भएको हो ।
समाचार संस्था बीबीसीका अनुसार एन्ट ग्रुपले उपभोक्ताको संरक्षण कानून र कर्पोरेट गर्भनेन्समा बदमासी गरेको आरोप लगाइएको छ । एन्ट ग्रुपको भुक्तानी प्रणाली अलिपे जरिवानाको मुख्य निशानामा रहेको समाचार उल्लेख छ ।
चीनको केन्द्रीय बैंकले जारी गरेको विज्ञप्तीमा प्रविधिका दिग्गज कम्पनीको रवैया सुधार गर्न अघि बढेको जनाइएको छ ।’ एन्ट ग्रुपले चीनका लाखौं मानिसलाई ऋण प्रवाह गर्ने गर्छ । यस्तै, स्टार्टअप व्यवसायलाई समेत ऋण प्रवाहको व्यवस्था यो समूहले गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण