गाईदेखि कुकुरसम्म, जनावरलाई बलात्कार गर्ने वृद्ध पक्राउ
भारतको उत्तर प्रदेशको कानपुरमा एक वृद्धमाथि गाई र कुकुरसहित थुप्रै जनावरसँग दुष्कर्मको आरोप लागेको छ । घटना बर्रा इलाकाको हो । प्रहरीले आरोपी वृद्धलाई पक्राउ गरेको छ । प्रहरी उपायुक्त रवीन्द्र कुमारले पक्राउ गर्ने व्यक्तिको पहिचान बर्रा–८, गुजैनी निवासी विजेन्द्र मिश्रा (६२) को रूपमा गरेका छन् ।
उनका अनुसार घटनाको सिसिटिभी फुटेजको आधारमा आरोपीलाई पक्राउ गरिएको हो । प्रहरीले आरोपी अभ्यस्त आरोपी भएको र उनीविरुद्ध पहिला पनि यस्तै आरोप लागिसकेको जानकारी दिए ।
अभ्यस्त अपराधी हुन् वृद्ध
संयुक्त प्रहरी आयुक्त (कानुन एवं व्यवस्था) आनन्द प्रकाश तिवारीले भने, ‘प्रहरी अनुसन्धानको क्रममा हामीले थुप्रै सिसिटिभी फुटेज पाएका छौँ जसमा मिश्रालाई सार्वजनिक स्थानमा विभिन्न जनावरसँग यौन सम्बन्ध स्थापित गरिरहेको देख्न सकिन्छ ।’
उनले थपे, ‘पहिलो नजरमा यस्तो देखिन्छ कि उनी मानसिक रूपमा बिरामी छन् र उनलाई स्वास्थ्य परीक्षण गराउने निर्णय लिइएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण