अखिल क्रान्तिकारीको पदाधिकारी बैठक सुरु, विधान संशोधन गर्ने तयारी
आइतबार, २४ असार २०८०, १६ : २५
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पदाधिकारी बैठक पेरिसडाँडामा भर्खरै सुरु भएको छ । पदाधिकारी बैठकमा संगठनको विधान सम्मेलन गर्ने विषयमा छलफल गर्न लागेको हो ।
संगठनको विधान एकातिर कमिटी अर्कोतिर हुँदा भद्रगोल भएपछि विधान सम्मेलन मार्फत व्यवस्थित गर्न लागिएको उपाध्यक्ष नरेश रेग्मीले बताए ।
‘संगठनलाई व्यवस्थित गर्न विधान सम्मेलन गर्ने तयारी छौँ । यो विधान सम्मेलनले संगठनभित्र आन्तरिक प्रतिस्पर्धाको ढाको खोलोस् भन्ने छ’ रेग्मीले भने, ‘विधान सम्मेलनपछि संगठन अझ व्यवस्थित भई आगामी सम्मेलन समेत व्यवस्थित हुने अपेक्षा लिएको छ ।’
पन्चा सिंह नेतृत्वको कार्यकाल आगामी असोजमा सकिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण