क्लासिक टेकको वार्षिक रिचार्जमा बोनसका र क्यासब्याकसँग टिभी जित्ने मौका
मङ्गलबार, २६ असार २०८०, १३ : १६
काठमाडौँ । क्लास्सिक टेकले आफ्ना ग्राहकहरूका लागि रिचार्ज अफर ल्याएको छ । अब प्रयोगकर्ताहरूले क्लासिक टेकको टेकयोन ३२५, ४०० र ६२५ इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा असार ३० सम्म ४ महिना सम्मको बोनस प्राप्त गर्न सक्नेछन् । यो अफर असार २१ गतेदेखि लागु गरिएको हो ।
अफर अन्तर्गत रिचार्ज प्रक्रियालाई थप सुविधाजनक बनाउन क्लासिक टेकले डिजिटल भुक्तानी प्लेटफर्म नेपालपे क्यूआरसँग साझेदारी गरेको छ। यस अफरको क्रममा नेपालपे क्यूआरमार्फत रिचार्ज गर्ने ग्राहकले १० प्रतिशत वा रु १०० सम्म क्यासब्याक (प्रति दिन एक युजरलाई एक पटक) पाउन सक्नेछन् । तीन जना भाग्यशाली व्यक्तिहरूले लक्की ड्रमार्फत ३२ इन्च टिभी जित्ने मौका पाउनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण