सूर्य नेपालको नयाँ ब्रान्ड 'मंगलदीप सयपत्री मेरिगोल्ड' बजारमा
शनिबार, ३० असार २०८०, ०७ : ०३
काठमाडौँ । सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ उत्पादन मंगलदीप सयपत्री अगरबत्ती बजारमा ल्याएको छ । आकर्षक प्याकेजीङले सुसज्जित यसको प्याकेटमा ९ इन्चका ४० वटा काँटीहरू रहेका छन् ।
कम्पनीले सयपत्री अगरबत्तीको प्रत्येक प्याकको बिक्री मूल्य रु ५० कायम गरेको छ । यस अगरबत्तीमा सयपत्री फुलको सुगन्ध रहेकोले हरेक शुभ कार्यको लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।
यस नयाँ ब्रण्डले, प्रिमियम अगरबत्ती खोज्ने सम्पूर्ण ग्राहकको मन जित्ने कम्पनीको विश्वास छ । मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, सुपर चम्पा, जस्मिन, चम्पा चमेली, चन्दन, लेवेन्डर, अर्पण, त्रेया, पुष्पाञ्जली, त्रिसारालगायतका ब्रण्ड बजारमा उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण