आफ्नै उत्पादनमा निर्भर गराउने अर्थतन्त्र विकास गर्नुपर्छ : सुवाल
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नै उत्पादनमा निर्भर गराउने अर्थतन्त्रको विकास गराउनुपर्ने बताएका छन् ।
संसदमा बोल्दै सुवालले निर्यातलाई प्रवर्द्धन गर्ने अर्थशास्त्रीहरु उत्पादन गर्ने विश्वविद्यालयले उत्पादन गर्नुपर्ने बताए ।
‘निर्यातलाई प्रवर्द्धन गर्ने अर्थशास्त्री उत्पादन गर्न विश्वविद्यालय तयार गर्नुपर्छ । देशको सन्तुलित विकास गर्ने विश्वविद्यालय चाहिएको छ । राज्यको स्वामित्वमा उत्पादन र वितरण गर्नुपर्छ’ सुवालले भने, ‘युवालाई स्वदेशमै रोजगारी दिने व्यवस्था मिलाउनुपर्छ । उत्पादनलाई श्रमसँग जोडेर शिक्षा दिने विश्वविद्यालय चाहिन्छ ।’
सर्टिफिकेटसँगै यो काम गर्न सक्छु भन्ने विद्यार्थी तयार गरेमा राज्यलाई राम्रो हुने सुवालले बताए । नेपालको अर्थतन्त्र वार्षिक ४ खर्ब घरखेत बेचेर विदेश गएकाले रोक्नुपर्ने सुवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण