पेट्रोलियम पदार्थ
निगमले एलपीजीमा नाफा नखाने, प्रतिसिलिन्डर १० रुपैयाँ घट्यो मूल्य
आइतबार, ३१ असार २०८०, १८ : १५
काठमाडौं । नेपाल आयल निगमले आगामी दिनमा खाना पकाउने एलपी ग्यासमा नाफा नलिने निर्णय गरेको छ । आज बसेको निगमको सञ्चालक समितिको बैठकले भोलिदेखि एलपीजीमा नाफा नलिने निर्णय गरेको हो ।
यससँगै, आज राती १२ बजेदेखि लागू हुने गरेर एलपीजीको मूल्य प्रतिसिलिन्डर १० रुपैयाँले घटेको छ । यसअघि, निगमलाई एलपीजीमा १० रुपैयाँ नै नाफा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण