६५ रन बनाउँदै आउट भए कप्तान रोहित
सोमबार, ०१ साउन २०८०, १६ : ५४
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको आफ्नो दोस्रो खेलमा सोमबार नेपालले आफ्नो सातौं विकेट गुमाएको छ ।
नेपाली टोलीका कप्तान रोहित पौडेल ६५ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनले ८५ बलको सामना गरी सात चौका हिर्काएका थिए ।
उनको विकेट निशान्त सिन्धुले लिए । सिन्धुले उनलाई ध्रुव जुरेलद्वारा क्याच गराए । रोहित आउट हुँदा नेपालले ३३.२ ओभरमा एक सय ४४ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण