बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इटालीसँग १० विकेटले हारेपछि के भन्छन् कप्तान रोहित ?

काठमाडौँ । समूह ‘सी’ अन्तर्गत टी–२० विश्वकपमा नेपालले इटालीसँग १० विकेटको नमिठो हार बेहोरेपछि कप्तान रोहितकुमार पौडेलले टोलीको ब्याटिङ कमजोरी नै हारको मुख्य कारण भएको बताएका छन् । खेलपछिको कप्तान...