नेपालमा हिन्दी फिल्म पठानको सर्वाधिक कमाइ, यी हुन् चलेका 'टप टेन' फिल्म
बिहीबार, ०४ साउन २०८०, १६ : १०
काठमाडौँ । नेपालमा हिन्दी फिल्म पठानले सर्वाधिक कमाइ गरेको छ । सो फिल्मले गत आर्थिक वर्ष २०७९–०८० मा प्रदर्शनका क्रममा १३ करोडभन्दा बढी आम्दानी गरेको हो ।
चलचित्र विकास बोर्डले बिहीबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार सो फिल्मले कुल १३ करोड २८ लाख ८१० रुपैयाँ कमाइ गरेको छ ।
यस्तै दोस्रो नम्बरमा अवतार : द वे अफ वाटरले आफ्नो स्थान सुनिश्चित गर्दा क्रमशः ब्रह्मास्त्र पार्ट वानः शिव, दृश्यम् २ उचाही, कन्तरा, किसी का भाइ किसीका जहान, ब्ल्याक पार्टनर, आदिपुरुष र लालसिंह चड्डा शीर्ष स्थानमा छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण