नेविसंघका त्रिवि अध्यक्षसहित ५ जना प्रहरी नियन्त्रणमा
शुक्रबार, ०५ साउन २०८०, १८ : १५
काठमाडौँ । नेपाल विद्यार्थी संघ त्रिवि विश्वविद्यालय अध्यक्ष विष्णु बडैलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । शिक्षा सङ्कायका डिन चित्र बहादुर बुढाथोकीलाई ज्ञापनपत्र बुझाउन गएको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पाँचै जनालाई कालीमाटी वृत्तमा राखेको छ।
सभापति बडैलासँगै स्ववियु सदस्यहरु नरेन्द्र सिंह साउद, प्रतीक पोखरेल, नेपाल विद्यार्थी संघका नेताहरु किशोर जोशी र गणेश बडैलालाई प्रहरीले पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण