धनुषाको मुखियापट्टीस्थित दशगजा क्षेत्रमा महिलाको शव फेला
शनिबार, ०६ साउन २०८०, २२ : १८
जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित दशगजा क्षेत्रमा एक महिलाको शव फेला परेको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित दशगजा क्षेत्रमा शनिबार राति गोली हानेर हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको हो ।
मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनास्थलमा धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का स्वयं पुगेर अनुसन्धान सुरू गरेका छन् । गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुल्न नसकेको उनले बताए ।
सीमा क्षेत्रमा प्रहरी परिचालन गरेर घटनाबारे थप अनुसन्धान सुरू गरिएको एसपी खड्काले जानकारी दिएका छन् । विस्तृत विवरण आउन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण