पाँच गोलको थ्रिलरमा रियलद्वारा मिलान पराजित
सोमबार, ०८ साउन २०८०, १० : ५१
क्यालिफोर्निया । प्रि–सिजन मैत्रीपूर्ण खेलमा रियल मड्रिडले इटालियन क्लब एसी मिलानलाई रोमाञ्चक खेलमा पराजित गरेको छ । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै रियल ३–२ गोलले विजयी बनेको हो ।
फिकायो टोमोरी र लुकास रोमेरोको गोल गर्दा रियल पहिलो हाफमा नै दुई गोलले पछि परेको थियो । तर, दोस्रो हाफमा रियलले खेलमा पुनरागमन गरेको थियो । फेडेरिको भालभर्डेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै रियललाई खेलमा फर्काए । खेलको ८४ औँ मिनेटमा लुका मोड्रिचको उत्कृष्ट पासमा गोल गर्दै रियलको पुनरागमन पुरा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण