शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच गोलको थ्रिलरमा रियलद्वारा मिलान पराजित

क्यालिफोर्निया । प्रि–सिजन मैत्रीपूर्ण खेलमा रियल मड्रिडले इटालियन क्लब एसी मिलानलाई रोमाञ्चक खेलमा पराजित गरेको छ । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै रियल ३–२ गोलले विजयी बनेको हो । ...