सर्वोच्चद्वारा कर्मचारीको काज सरुवा (सूची)
मङ्गलबार, ०९ साउन २०८०, १० : ३१
काठमाडौँ । सर्वोच्च अदालतले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरूको काज सरुवा गरेको छ । अदालतको साउन ७ को निर्णय अनुसार १४३ जना रजिस्ट्रार, सहरजिस्ट्रार, उपरजिस्ट्रार, इजलास अधिकृत, अनुसन्धान अधिकृतलगायतको काज सरुवा गरेको हो ।
हाल सर्वोच्च अदालतमा कार्यरत रामप्यारी सुनुवारको उच्च अदालत जनकपुर, वीरगन्ज इजलासमा रजिस्ट्रार पदमा काज सरुवा गरिएको छ । त्यस्तै, उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा रजिस्ट्रार रहेका सूर्यवंश शर्मा कँडेल सर्वोच्च अदालतमा सहरजिस्ट्रारका रूपमा काज सरुवा भएका छन् । सर्वोच्चमा सहरजिस्ट्रार रहेका विश्वजंग सिजापति उच्च अदालत जनकपुर राजविराज इजलासमा रजिस्ट्रारका रूपमा काज सरुवा भएका छन् ।
हेर्नुहोस् सूची:









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण