बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

७ जना एसपीको सरुवा : धनुषा र रौतहटका प्रमुख फेरिए

काठमाडौँ । नेपाल प्रहरीका सात जना एसपीहरूको काज सरुवा भएको छ । आईजीपी चन्द्रकुवेर खापुङले एसपीहरूको काज सरुवा गर्ने निर्णय गरेका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषामा रुगम कुँवरलाई पठाइएको...