खर्च विवरण बुझाएको विनोद चौधरीको दावी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्नेहरुको सूचीमा आफ्नो नाम उल्लेख गरेकोमा गम्भीर ध्यानाकार्षण भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य चौधरीले आफूले निर्वाचन सम्पन्न भएपछि ०७९ पुष ४ गते निर्वाचन आयोगमा खर्च विवरण बुझाएको दावी गरेका छन् ।
‘निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्नेहरूको सूचीमा मेरो पनि नाम उल्लेख गरेकोप्रति गभ्मिर ध्यानाकर्षण भएको छ । मैले निर्वाचन सम्पन्न भएलगत्तै मिति २०७९ पुस ४ गते निर्वाचन आयोगमा खर्च विवरण बुझाएको हुँ जसको दर्ता नम्बर १०९९ रहेको छ’, चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तसर्थ, उक्त सूचीबाट मेरो नाम हटाई यस बारेमा आम सञ्चारमाध्यमलाई सहि सूचना उपलब्ध गराइदिनुहुन र यसअघि प्रकाशित समाचारले भ्रम श्रृजना भएको हुँदा उक्त समाचार सच्याइदिनुहुन पनि म आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण