पाँच दिनमा १ हजार ६९ जनामा डेंगु संक्रमण पुष्टि
मङ्गलबार, १६ साउन २०८०, १६ : १६
काठमाडौँ । बितेको ५ दिनमा मात्रै नेपालमा १ हजार ६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को आँकडा अनुसार सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
ईडीसीडीका अनुसार सात प्रदेश मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा डेंगु संक्रमण देखिएको छ । यस प्रदेशमा ३ हजार ८२१ केश पुष्टि भएको छ ।
यस्तै, दोस्रोमा बागमती प्रदेशमा ९६२ र गण्डकी प्रदेशमा ३५७ केश पुष्टि भएको छ । क्रमशः सुदूरपश्चिम प्रदेशमा ३२५, लुम्बिनी प्रदेशमा १७०, कर्णाली प्रदेशमा २७ र मधेस प्रदेशमा २६ केस पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण