आइतबार, ३० असार २०८१
ताजा लोकप्रिय

गत वर्षको तुलनामा डेंगु सङ्क्रमण न्यून

काठमाडौँ । नेपालमा गत वर्षको तुलनामा हालसम्म डेंगु सङ्क्रमण न्यून देखिएको छ । सन् २०२३ को जनवरीदेखि जुन महिनासम्म १ हजार ८०५ जना डेंगु सङ्क्रमित भेटिएका थिए भने यो वर्ष...