बानेश्वरमा राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरु)
शनिबार, २० साउन २०८०, १९ : ४४
काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले लम्पी स्किन रोगको नियन्त्रण र सहकारी पीडितको माग सम्बोधन गर्न माग गर्दै प्रदर्शन गरेको छ । शनिबार राजधानीको बानेश्वरमा संघले प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरुले सुन तस्करी प्रकरणको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्न समेत माग गरेका छन् ।
हेरौं प्रदर्शनका तस्बिरहरु :
_OKvNkYf7er.jpg)
_UxWAMDjG5s.jpg)
_8cBGJi9cag.jpg)
_fARkNQ9hmg.jpg)
_r8Vrz4bWRc.jpg)
_8dPBdzeikv.jpg)
_9RPypa8IH2.jpg)
_CRUBHR9gcj.jpg)
_1BQqJtbUXs.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण