शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
बानेश्वरमा सिट्ठी बजाएर निर्माण व्यवसायीको विरोध, तस्बिरमा हेर्नुहोस्

बानेश्वरमा सिट्ठी बजाएर निर्माण व्यवसायीको विरोध, तस्बिरमा हेर्नुहोस्

सोमबार, २२ साउन २०८०

काठमाडौँ ।  सरकारले निर्माण व्यवसायीहरूको  रकम भुक्तान नगरेको तथा म्याद थप सम्बन्धी निर्णयको विरोधमा नेपाल निर्माण व्यवसायी महासङ्घको आन्दोलन जारी रहेको छ । 

सोही क्रममा सोमबार बानेश्वरमा सिट्ठी बजाएर तथा सेफ्टी हेलमेट सहित धर्ना कार्यक्रम गरिएको छ ।  व्यवसायीहरूले नारा लगाउँदै र सिट्ठी बजाएर प्रदर्शन गरेका थिए । 

तस्बिरहरु हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया