प्रि–ओपन सेसन : नेप्से सूचकमा सामान्य वृद्धि
सोमबार, २२ साउन २०८०, ११ : ५०
काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.०९ विन्दुले बढेको छ । यससँगै सूचक २०५१.५६ अंकमा अडिएको छ । ९ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २० कम्पनीको २४ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ९५ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ९ वटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण