संसद बैठक
प्रतिनिधिसभा बैठक : सभामुखले सांसद शर्मालाई बोल्न दिए, एमाले सांसद उठेरै सुने
सोमबार, २९ साउन २०८०, १५ : ००
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । निर्धारित समयभन्दा करिब २ घण्टा ढिलो सुरु भएको सोमबारको बैठकमा बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु आसनबाट उठेका थिए ।
एमाले सांसदहरु उठेपछि सभामुखले कांग्रेस सांसद सुनीलकुमार शर्मालाई संक्षिप्तमा बोल्न समय दिए र अरु सांसदलाई बस्न अनुरोध गरे । तर एमाले सांसदहरु सभामुखको आग्रहलाई बेवास्ता गर्दै उठिरहे ।
कांग्रेस सांसद शर्माले आफ्नो कुरा राख्ने क्रममा राज्यसत्ताले विना पुर्जी पक्राउ गरेको भन्दै पक्राउ गरेपछि पनि आफूमाथि दुर्व्यवहार भएको गुनासो गरे । त्यसक्रममा उनले आफ्नो पक्षमा बोलिदिने सबै पार्टीका सांसदहरुलाई धन्यवाद व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण