बोल्दा बोल्दै जब प्रधानमन्त्री भावुक बने....
बुधबार, ३१ साउन २०८०, १३ : १२
काठमाडौँ । बुधवार अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यक्रम थियो। जसको प्रमुख अथितिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए। कार्यक्रमको शुभारम्भ गर्दै प्रधानम्नत्रीलाई विशेष सम्बोधनको लागि ड्यासमा आमन्त्रण गरियो।
कार्यक्रमबारे बोल्दाबोल्दै प्रधानमन्त्री एकाएक भाबुक बने। उनको बोलि रोकियो। कार्यक्रममा उपस्थित सबैमा सन्नाटा छायो ।
‘जीवनभर हात पाखुरा खियाउने अनि अन्तिममा रित्तो हात घर फर्किनुपर्ने बाध्यता छ। समाजवाद उन्मुख व्यवस्थामा यो हुन सक्दैन’ प्रधानमन्त्रीले भने। यति भन्दै गर्दा प्रधानमन्त्री भावुक बनेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण