रसुवागढी नाकाबाट चीन प्रवेशमा सहज गर्न विभाग निर्देशन
आइतबार, ०३ भदौ २०८०, १८ : १३
काठमाडौँ । अध्यागमन विभागले रसुवागढी नाकाबाट चीन प्रवेशमा सहज गर्न आग्रह गरेको छ ।
आइतबार रसुवागढी भन्सार कार्यालयलाई पत्र लेख्दै विभागले सवारी साधनका चालकलाई चीन प्रवेशमा सहज गर्न निर्देशन दिएको हो । भन्सार कार्यालयले चिन प्रवेशमा रोक लगाएको भन्दै चालकहरुले विरोध जनाएका थिए ।
विभागले रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमति पत्र (प्रवेश पास) उपलब्ध गराउन निर्देशन दिएको छ ।
विभागले सूचना जारी गर्दै उक्त उक्त कार्यविधिलाई प्रभावकारी रुपमा कार्यान्वयन हुने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण