सशस्त्र प्रहरीका ५६ जना डीएसपीहरू एसपीमा बढुवा सिफारिस
मङ्गलबार, ०५ भदौ २०८०, २० : ०२
काठमाडौँ । सशस्त्र प्रहरी बलका ५६ जना नायब उपरीक्षक (डीएसपी)लाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिले बढुवा सिफारिस गरेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
सिफारिस सूचीको पहिलो नम्बरमा राजेश खरेल छन् । सिफारिस हुनेहरुमा गुणराज न्यौपान, प्रेम प्रसाई, आनन्द थापा मगर र निवन कुमार खड्का सहित ५६ जना छन् । बढुवा सिफारिस भएका अधिकृतहरु सिसं–३ का हुन् । उनिहरु २०६० भदौमा इन्स्पेक्टरमा सेवा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
-
सांसद थेबेले मागे सुकुमबासीदेखि सेयर बजारसम्मको हिसाब
-
शरीरमा आगो लगाएर आत्मदाह प्रयास
-
यस्तो देखियो गण्डकी–लुम्बिनी जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण