सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
बुधबार, ०६ भदौ २०८०, ०९ : ५०
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघिदेखि बैठक बसिरहेको हो ।
बैठकले सरकारका दैनिक प्रशासनिक कार्य र समसामयिक विषयमा आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ ।
प्रधानमन्त्रीको व्यस्तताका कारण मंगलबार बस्नुपर्ने बैठक बुधबार बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण