शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धनगरमा आतंक मच्चाउने भैँसी डार्ट प्रयोग गरेर नियन्त्रणमा, तस्बिरहरु

बुधबार, ०६ भदौ २०८०, १२ : २४
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा आतंक मच्चाउने भैँसी नियन्त्रणमा लिइएको छ । शरीरमा ‘८ नम्बर’ लेखिएको र दाहिने सिङ भाँचिएको भैंसी बस्तीमा पसेपछि स्थानीय त्रसित भएका थिए । 

भैँसी  बुद्धनगरको ज्ञान निकेतन स्कुल भित्र समेत पसेकामा डिभिजन वन कार्यालयको टोलीले  डार्ट प्रयोग गरेर नियन्त्रणमा लिएको छ । 

कसैले मार हान्न खोजेको अवस्थामा सो भैंसी भागेको हुनसक्ने  प्रहरीले बताएको छ ।

buffalo4buffalo5buffalo8buffalo9buffelo

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप