आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दुहुनो भैंसी चोरी भएको २४ घण्टा नबित्दै प्रहरीले फेला पार्‍यो, तीन जना पक्राउ

बारा । इलाका प्रहरी कार्यालय सिमरा अन्तर्गत पथलैया चौकीले भैंसी चोरी भएको २४ घण्टा नबित्दै चोरलाई पक्राउ गरेको छ भने भैंसीसमेत बरामद गरेको छ । कलैया उपमहानगर–२०, सखुईबाट गएराति चोरी...