शिवम् सिमेन्ट लिमिटेडले पायो अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड
आइतबार, १० भदौ २०८०, १७ : ०६
काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडले अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड प्राप्त गरेको छ । भाद्र ८ गते काठमाडौंमा ग्रोथ सेलरद्वारा आयोजित सेल्स समिटमा सिमेन्टले उक्त अवार्ड प्राप्त गरेको हो ।
यस्तै शिवम् सिमेन्ट्स लिमिटेडका भाइस प्रोशिडेन्ट निखिल अग्रवाल सोही अवसरमा इन्डिभिजुअल एक्सेलेन्स अवार्डबाट सम्मानित भए ।
यस भन्दा पहिला पनि शिवम् सिमेन्ट सिमेन्ट जगतमै पहिलो पटक एन.एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भएको थियो ।
त्यस्तै बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ अवार्ड पनि प्राप्त गरेको थियो । ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवमले राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण