डेंगु संक्रमितको सङ्ख्या १९ हजारभन्दा बढी
आइतबार, १० भदौ २०८०, १८ : २९
काठमाडौँ । नेपालमा डेंगु संक्रमितको संख्या तीव्र गतिमा बढ्दै भएको छ । नेपालमा हालसम्म १९ हजारभन्दा बढी संक्रमित भएका छन् ।
गएको पुस महिना यता १९ हजार २७० जनामा डेंगु संक्रमण पुष्टि भएको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
संक्रमित मध्ये १३ जनाको मृत्यु भएको छ । कोशी प्रदेशमा मात्रै १४ हजार ३६९ केस पुष्टि भएको छ ।
दोस्रोमा बागमती प्रदेशमा २ हजार ९९९, मधेस प्रदेशमा १८४, गण्डकीमा ६३५, लुम्बिनीमा ३४५, कर्णालीमा ४१ र सुदूरपश्चिम प्रदेशमा ५४० केस पुष्टि भएको महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा मात्रै ६९६ केस पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण