फ्रान्समा विद्यालयका बालबालिकालाई पूरै शरीर ढाक्ने परम्परागत लुगा लगाउन प्रतिवन्ध
बुधबार, १३ भदौ २०८०, ११ : २२
फ्रान्सले सेप्टेम्बर ४ बाट शुरु हुने नयाँ शैक्षिक वर्षको पूर्वसन्ध्यामा विद्यालयका बालबालिकाहरुलाई पूरै शरीर ढाक्ने परम्परागत लामो लुगा (अबाया) लगाउन प्रतिवन्ध लगाउने घोषणा गरेको छ ।
एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा शिक्षामन्त्री गेब्रियल एटलले फ्रान्सेली विद्यालयहरुमा अबाया लगाउने अनुमति नदिइने बताएका हुन् । उनले यो लुगा लगाउने विवादास्पद मुद्दाको सम्बन्धमा विद्यालय प्रशासकहरुको लागि लागि राष्ट्रिय स्तरमा स्पष्ट नियमहरु स्थापना गर्ने आफ्नो उद्देश्य रहेको बताए ।
केही समय यता अबाया लगाउने घटनाका काराण् मन्त्री विवादित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण