सशस्त्र प्रहरीमा बढुवा भएका ५६ एसपीलाई दर्ज्यानी चिह्न प्रदान
आइतबार, १७ भदौ २०८०, २२ : ३९
काठमाडौँ । सशस्त्र प्रहरीमा डीएसपीबाट एसपीमा बढुवा भएका ५६ जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोकमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवा भएका एसपीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
बढुवा हुनेमा दर्शन गिरी, गुणराज न्यौपान, प्रेम प्रसाई, आनन्द थापा मगर र निवन कुमार खड्का सहित ५६ जना छन् । उनीहरु २०६० भदौमा इन्स्पेक्टरमा सेवा प्रवेश गरेका थिए । भदौ ४ गते बसेको गृह मन्त्रालयको सचिवस्तरीय बैठकबाट उनीहरु बढुवा सिफारिस भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण