काठमाडौँ । नेपाली सेनाका तीन जना उच्च अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। मन्त्रिपरिषद्को वैशाख १० गतेको निर्णय अनुसार प्राविधिकतर्फ उपरथीमा बढुवा भएका डा. भरत बहादुर भण्डारी, माधव थापा र शक्ति...