रिजाललाई ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’
आइतबार, ३१ भदौ २०८०, १५ : ५५
काठमाडौँ । शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान, २०८०’ कमल रिजाललाई प्रदान गर्ने भएको छ ।
प्रकाशनले आध्यात्मिक लेखक, आध्यात्मिक स्तम्भकार तथा सञ्चारकर्मी रिजाललाई सम्मान प्रदान गरिने निर्णय भएको जानकारी दिएको हो । सम्मान आगामी असोज महिनामा समर्पण गरिने शब्दयात्रा प्रकाशनले जनाएको छ ।
सम्मानको कोष व्यवस्थापन काभ्रेपलान्चोकको धुलिखेलका समाजसेवी सुदर्शन आचार्यले गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण