काठमाडौँ । वरिष्ठ पत्रकार तथा अध्यात्मचिन्तक आचार्य कमल रिजालको पाँचौँ औपन्यासिक कृति सार्वजनिक भएको छ । उपन्यासको पृष्ठभूमि पौराणिक आख्यान भए पनि हालसम्मको पौराणिक मान्यताभन्दा नितान्त भिन्नै किसिमले लेखिएको उपन्यास...