कपिलवस्तुमा पोखरीमा डुबेर एक बालकको मृत्यु
सोमबार, ०८ असोज २०८०, १७ : ४५
बुटवल । कपिलवस्तुको बुद्ध भूमि नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सोमबार नगरपालिकाको वडा नम्बर २ बकडरीया बस्ने तीन वर्षीय हारजित थारुको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीका अनुसार पोखरी नजिक खेल्ने क्रममा उनी पोखरीमा डुबेका थिए ।
मृतक बालक आधारभूत विद्यालय बकडरियामा बाल विकासमा अध्ययनरत रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण