सडक निर्माण नगरेको भन्दै अरनिको राजमार्ग अवरुद्ध
मङ्गलबार, ०९ असोज २०८०, १८ : ०७
मकवानपुर । सडक निर्माण नगरेको भन्दै धुलिखेल नगरपालिका वडा नम्बर ८ स्थित पकुचामा स्थानीयहरूले अरनिको राजमार्ग अवरुद्ध गरेका छन् ।
स्थानीयहरूले बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीको गाडी रोकेर विरोध गरेका हुन् ।
प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा रहेका छन् । उनी नेपाली कांग्रेस काभ्रेका सभापति समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
-
अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
-
पातेटाकुरा खोलाको पुल निर्माण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण